प्राइम कमर्सियल बैंकको शेयर लिलामीमा विक्री खुला,सर्वसाधारणले आवेदन दिन पाउने

प्राइम कमर्सियल बैंक लिमिटेडले विद्यमान संस्थापक समूहको शेयर लिलामीमा आज अर्थात जेठ २५ गते देखि विक्री खुला गरेको छ ।

बैंकले १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । ऊक्त शेयरमा जो कोही ब्यात्ति तथा संगठित संस्थाहरुले जेठ ३१ गते सम्म आवेदन दिन सक्नेछन् ।

शेयरको मूल्य न्यूनमत प्रतिकित्ता रू।११५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

दबललभच बमक
बोलपत्र पेश गर्दा आवेदकले संस्थापक तर्फ न्यूनतम २ लाख कित्ता वा सम्पूर्ण किक्ता खरीदको लागि आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको