बरुण हाइड्रोपावरलाई १००% हकप्रद निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले बरुण हाइड्रोपावर कम्पनी (BARUN) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो।

सेबोनको अनुमतिसँगै अब बरुण हाइड्रोपावरले १०० अंकित दरका कुल २६ लाख ७९ हजार ७६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।

बरुण हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको