नेरुडे मिर्मिरे लघुवित्तले लाभांश नबाँड्ने

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । लघुवित्तको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लघुवित्तको उक्त बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिने निर्णय गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको