हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालकमा नेपाल नियुक्त

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा दिपक नेपाल नियुक्त भएका छन् । माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक नियुक्त भएका हुन् । उनलाई सोही दिनदेखि लागू हुनेगरी बाँकी कार्यकालका लागि सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको