एपोलो हाइड्रोपावरलाई साधारण शेयर निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डबाट एपोलो हाईड्रोपावर लिमिटेडले आईपीओ निकाष्नस गर्न अनुमति पाएको हो ।

बोर्डले कम्पनीलाई माघ २० गते १४ करोड १० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका १४ लाख १० हजार कित्ता आईपीओ निष्कासनको स्वीकृती दिएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको