भोलि सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने

भोलि बिहीबार सार्वजनिक बिदाका दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डेको सार्वजनिक बिदाका दिन पनि आटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।

यो प्रणाली भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालनमा रहनेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको