एभरेष्ट बैंकले गर्याे बम्पर लाभांश घाेषणा, कति नगद र कति बाेनस ?

एभरेष्ट बैंकले बम्पर लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको बम्पर लाभांश दिने भएको हो ।

प्रस्तावित लाभांशमध्ये १४ प्रतिशत नगद  र ६ प्रतिशत बोनस सेयर दिनेछ। बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हाे । लाभांश घाेषणा गर्ने एभरेष्ट दाेस्राे वाणिज्य बैंक हाे।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको