विकास हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

विकास हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आज बैशाख १६ गते ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर बिक्रीका लागि अनुमति पाएको हो ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको