माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन

सहकारी पीडितहरुले काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् ।

सहकारी पीडितहरुले सोमबार अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लगाएका छन् । सहकारी सञ्चालकले आफ्नो बचत रकम फिर्ता नदिएकाे भन्दै पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको