आज दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्सले साधारण सभा तथा लभांश वितरण प्रयोजनका लागि फागुन १५ गते बुक क्लोज गर्दैछन् । त्यसकारण भोलि फागुन १४ गते शिबरात्रीको सार्वजनिक बिदा परेकाले आज फागुन १३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिनुका साथै लाभांश पाउनेछन् ।

