उता संस्थापक समूहतर्फका सञ्चालक सञ्जीव न्यौपानेको राजीनामा पनि सञ्चालक समितिले स्वीकृत गरेको छ। न्यौपानेले कार्य व्यवस्तताको कारण देखाई सञ्चालक समितिसमक्ष राजीनामा दिएका थिए।
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा आशीष ढकाल नियुक्त भएका छन्।
कम्पनी सञ्चालक समितिको फागुन २ गते बसेको बैठकले ढकाललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। ढकाल सर्वसाधारण समूहतर्फ रिक्त सञ्चालक पदमा नियुक्त भएका हुन्।

