
विन नेपाल लघुवित्त वित्तीय संस्थालाई धितोपत्र बोर्डले एफपिओ निष्कासनको अनुमति दिएको छ ।
बोर्डले कम्पनीलाई माघ ३० गते एफपिओ जारी गर्ने अनुमति दिएको हो ।
कम्पनीलाई अकिंत मूल्य १०० रुपैयाँमा ५१ हजार २९२ कित्ता एफपिओ निष्कासन गर्ने बोर्डले अनुमति दिएको छ ।