सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको माघ २१ गते बसेको  सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको