सानिमा क्यापिटलले पायो खुलामुखी म्युचुअल फण्ड बिक्री गर्न बोर्डको अनुमति

सानिमा क्यापिटललाई नेपाल धितोपत्र बोर्डबाट म्युचुअल फण्ड बिक्री गर्न अनुमति प्राप्त भएको छ। सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने “सानिमा फ्लेक्सि फन्ड” (खुलामुखी) लाई १० करोड इकाई बिक्री गर्ने अनुमति प्राप्त भएको हो। यसले १ अर्ब रुपैयाँ बराबरको इकाई जारी गर्नेछ, जसको मूल्य प्रतिइकाई १० रुपैयाँ हुनेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको