एनएमबि क्यापिटलले पायो ‘एनएमबि हाईब्रिड फण्ड एल–२ ’ योजना निष्कासनको अनुमति

एनएमबि क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्कासनको स्वीकृती पाएको छ । क्यापिटलले एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनएमबि हाईब्रिड फण्ड एल–२ ’ निष्कासनका लागि पुस २ गते अनुमति पाएको हो ।

यो योजनाको कोष प्रवद्धकमा एनएमबि बैंक लिमिटेड र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको छ । बोर्डबाट स्वीकृती पाएसँगै अब क्यापिटलले १ अर्ब २० करोड रुपैयाँबराबरको रु. १० अंकित दरका १२ करोड इकाई जारी गर्नेछ ।

यो योजना बन्दमुखि योजना हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको