ज्योति विकास बैंकले लाभांश वितरण नगर्ने

ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

मंसिर २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको