तारागाँउ रिजेन्सी होटलले ११ प्रतिशत लाभांश वितरण गर्ने

तारागाँउ रिजेन्सी होटलले शेयरधनीहरुलाई गत आर्थिक वर्षको कमाइबाट ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कर बाहेक ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। कम्पनीले पुस २५ गते वार्षिक साधारणसभा आह्वान गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको