विन नेपाल लघुवित्तले गर्यो लाभांश नदिने निर्णय

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०/८१ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

बैठकले लाभांश प्रस्तावबिनाको वित्तीय विवरणहरु संस्थाको वार्षिक साधारण सभामा प्रस्तुत गर्नका लागि नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतीका लागि पेश गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको