उद्योगहरूको लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगहरुमा लाइन नकाट्ने निर्णय गरेको छ ।

विद्युत् नियमन आयोगले मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै उद्योगहरूमा लाइन काटदा सरकारको राजस्वमा असर पर्नजाने भन्दै लाइन नकाटेरै बक्यौता असुल गर्न निर्देशन दिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको