स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य समायोजन

स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले ६.५ प्रतिशत बोनस शेयरकाृ शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

समायोजनपश्चात बैंकको शेयरमूल्य ७१३ रुपैयाँ ६२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ७६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

आज यही समायोजित मूल्यलाई आधार मानेर बैंकको शेयर कारोबार खुल्नेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको