सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सोल्टी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। होटलले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि  मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

होटलले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २६.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको