नेपाल एसबिआई बैंकको सीईओमा पुन: दीपक कुमार दे
नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा दीपक कुमार दे पुन : नियुक्त भएका छन् ।

कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ३१ गते चार वर्षे कार्यकाल समाप्त हुन लागेका प्रबन्ध सञ्चालक तथा सीईओ देलाई उक्त मिति पश्चात लागू हुने गरि थप ६ महिनाका लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको