रातो मत्स्येन्द्रनाथको भोटो देखाइँदै

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो आज देखाइँदै छ । भोटो जात्रालाई करिव आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भन्ने गरिन्थ्यो ।

जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको बताइन्छ । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको