विन नेपाल लघुवित्तको नायब सीईओमा खतिवडा नियुक्त

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिपेन्द्र खतिवडा नियुक्त भएका छन् ।

संस्थाको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले खतिवडालाई नायब सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोही दिनदेखि लागू हुनेगरी नायब सीईओ पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको