जि.एम.इ रेमिटलाई र आइएमई लिमिटेडले साउन ३० गते देखि एकिकृत कारोबार गर्ने

आइएमई लिमिटेडले जिएमइ रेमिट प्रालिलाई प्राप्ति गरेको छ । प्राप्ति पश्चात कायम ‘आइएमई लिमिटेड’ को नामबाट कम्पनीले साउन ३० गते बाट एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।

आइएमई लिमिटेड र जिएमइ रेमिटको गत जेठ ९ गते सम्पन्न छुट्टा / छुट्टै विशेष साधारण सभाले प्राप्तिको विशेष प्रस्ताव पारित गरेका थिए ।

दुवै कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत साउन २ गते र कम्पनीको रजिष्ट्रार कार्यालयले साउन ४ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको