प्रभु महालक्ष्मी लाइफको ३० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक तर्फको ३० हजार १२० किक्ता शेयर वित्रीमा ल्याएको छ । कम्पनीले विराट कुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा भएको २ हजार ७४५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन् । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नझएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर वित्री गरिने जानकारी कम्पनीले दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको