लुम्बिनी विकास बैंकको बोनस शेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा लुम्बिनी विकास बैंकको बोनस शेयर सूचिकृत भएको छ । मंगलबार विकास बैंकको १३ लाख ५३ हजार १२८ कित्ता शेयर सूचिकृत भएको हो ।

विकास बैंकले शेयर धनीलाई वितरण गरेको ४ प्रतिशत बोनस शेयर मंगलबार सूचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको