नेप्सेमा नेशनल लघुवित्तको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सच्नेज नेप्सेमा नेशनल लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । लघुवित्तको ७.५० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि लघुवित्तको शेयर मूल्य प्रति कित्ता ११३४.८८ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १२२० रुपैयाँ थियो ।

लघुवित्तले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट ७.५ं० प्रतिशत बोनस शेयर र ७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ८ करोड ४२ लाख  रुपैयाँ रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको