सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले गैँडाकोट नवलपरासीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गर्री आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले आफुले लिन चाहेको सेयर संख्या र दर खुलाई आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
उक्त समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने संस्थाले जनाएको छ ।