प्राइम एसोसिएट अपोलो इन्फ्राटेकको अधिकृत बिक्रेता

अपोलो इन्फ्राटेक समूहका उपकरण, प्लान्ट तथा पार्टपुर्जाहरूको आधिकारिक अधिकृत बिक्रेताका रूपमा प्राइम एसोसिएटलाई नियुक्त गरिएको छ। साथै एसोसिएटले आफूलाई नियुक्त गरिएसाग बिक्री वितरण सुरु गर्ने भएको छ।

एसोसिएटले विश्वभरका विभिन्न उत्कृष्ट र अत्याधुनिक प्रविधि प्रयोग गरी उत्पादन गरिएका निमार्ण सम्बन्धी उपकारण, प्लान्ट तथा पाटपूर्जाहरू बिक्री वितरण गर्न लागेको हो।

अपोलो इन्फ्राटेकले विगत ४० वर्षदेखि सडक निर्माण सामग्रीमा विश्वका विभिन्न देशमा आफ्ना उत्पादनहरू बिक्री वितरण गर्दै आएको छ।

अपोलो इन्फ्राटेक र प्राइम एसोसिएटको सहकार्यले गुणस्तरीय तथा प्रभावकारी सेवामा थप वृद्धि हुने विश्वास कम्पनीको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको