माण्डू हाइड्रोपावरले संस्थापक शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीको शेयर सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता तथा नेप्सेमा सूचिकरणको प्रक्रियामा रहेको हुँदा सबै संस्थापक शेयरधनीहरुले शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो । शेयर अभौतिकीकरण गर्दा कम्पनीले भौतिक रुपमा जारी गरेको संस्थापक शेयर तथा सोको हकप्रद प्रमाणपत्र साथै आफ्नो हितग्राही खाता खोलेको प्रमाणपत्रको प्रतिलिपी सहित कम्पनीको वेवसाइटमा उपलब्ध गराइएको फारम भरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको कार्यालयमा बुझाउनुपर्नेछ ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Ad Pro Media Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer