विद्युत नियमन आयोगले अरुण काबेली हाइड्रोपावरलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ।
आयोगले कम्पनीलाई १ बराबर १ शेयरको अनुपातमा हक्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो।
धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीको हकप्रद शेयर बिक्रीमा आउने छ।

© 2026 Copyright Ad Pro Media Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer