नेप्सेमा प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राइम कमर्सियल बैंक लिमिटेडको ‘१०% प्राइम डिबेन्चर २०८८’ नामक ऋणपत्र सूचीकृत भएको छ।

यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १७ लाख ४१ हजार ८८४ इकाइ नेप्सेमा सूचीकृत भएको हो।

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउँछन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको