युनाइटेड इन्स्योरेन्सले सेयरधनीलाई लाभांश वितरण नगर्ने

युनाइटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। कम्पनीको यो निर्णयसँगै सेयरधनीहरुको हात खाली हुने भएको छ।

उक्त बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृति गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको