तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने लाभ्रोभको चेतावनी

रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ मस्कोमा एउटा प्रेस सम्मेलनमा बोलिरहेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले प्रतिबन्धहरूको विकल्प तेस्रो विश्वयुद्ध हुने भनेको बताउँदै लाभ्रोभले तेस्रो विश्वयुद्ध भए त्यो “परमाणुयुद्ध” हुने चेतावनी दिए।

लाभ्रोभका अनुसार तर त्यो कुरा ‘केवल पश्चिमा नेताको मस्तिष्कमा छ, रुसी जनताको मस्तिष्कमा छैन।’

“यदि हामीविरुद्ध वास्तविक युद्ध सुरु भयो भने त्यस्तो योजना बनाउनेहरूले त्यसबारे सोच्नुपर्छ। मेरो विचारमा त्यस्तो योजना बनिसकेको छ।”

साभारः विविसि नेपाली सेवा

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको