नेको इन्सुरेन्सको लाभांश घोषणा, बोनस कति ?

नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको