सिभिल बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सिभिल बैंकको ११ औँ वार्षिकोत्सवका अवसरमा बैंकको बारास्थित कलैया शाखाले स्थानीय श्री सिद्धेशवर माविको कक्षा ७ मा अध्ययनरत छात्रा प्राप्ति सहनीलाई शैक्षिक छात्रवृत्तिअन्तर्गत आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले हरेक वर्षझै यस वर्ष पनि आफ्नो वार्षिकोत्सव कार्यक्रमअन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरेको हो।

छोटो समयमा आफ्ना ग्राहकको मन जित्दै समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ बैंक अगाडी बढिरहेको शाखा प्रमुख सुनिल मेहताले जानकारी बताए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको