दुई कम्पनीको शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राधी विद्युत कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । राधी विद्युत कम्पनीले ३६ दशमलव ५ प्रतिशत बोनस शेयर वापतको १७ लाख २८ हजार ४८१ दशमलव २२५ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर वापतको ५ लाख ७० हजार ९०० कित्ता शेयर सूचीकृत गराएको हो ।

बिहीवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको